गल्ती भए सच्चिन्छौँ, निरंकुश शासन चाहिँदैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताएका छन् । सोमबार सिंहदरवारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...