देउवा, माधव, उपेन्द्र र महन्थ ठाकुरबीच छलफल, नेपालले पोखे दिक्दारी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा रहे पनि कुनै छलफलमा सहभागी हुन नपाएको र आफूहरू अपमानित भएर बसिरहेको भन्दै विपक्षी गठबन्धनका शीर्ष नेतासँग दिक्दारी पोखेका...