मधेश प्रदेशमा “विद्यार्थी माझ लोक सेवा कार्यक्रम” सम्पन्न
जनकपुर । लोक सेवा आयोगको हीरक जयन्ती वर्ष, २०८२ को अवसरमा आयोगले सञ्चालन गर्ने “पी.एस.सी. आउटरिच” कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा विद्यार्थी माझ लोक सेवा कार्यक्रम सम्पन्न भएको छ। जनकपुरमा सम्पन्न...