मानव बेचबिखन तथा ओसारपसार विरुद्ध लाग्न आग्रह
कर्णाली । मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी...