वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरू बेचबिखन र हिंसाको शिकार: नियन्त्रणका लागि नीतिगत सुधार गर्न सुझाव
काठमाडौँ । विज्ञहरूले वैदेशिक रोजगारीको नाममा महिलाहरू मानव बेचबिखन तथा विभिन्न प्रकारका हिंसाको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको...