मानव बेचबिखन आरोपमा वडाध्यक्षसहित तीन पक्राउ
काठमाडौं । मानव बेचविखनको आरोपमा वडाअध्यक्षसहित तीनजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित तीन जना सानेपाबाट पक्राउ परेका हुन् । खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल...