यस्तो छ सुशासन सुधारका लागि गठित समितिको अध्ययन प्रतिवेदन
काठमाडौँ । सरकारका शासकीय सुधार योजना अगाडि बढाउन गठन गरिएको सुशासन मार्गचित्र अध्ययन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। समितिले अध्ययनका क्रममा सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्दै एक विस्तृत कार्यसूची...