मिटरब्याज पीडित प्रहरीबीचको झडपबारे अध्ययन गर्न समिति गठन
काठमाडौँ । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपबारे अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा समिति गठन गरिएको हो । ...