३३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा
काठमाडौँ । प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ। माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको...