सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितले गरे कालोपट्टी बाँधेर प्रदर्शन
काठमाडौँ। सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितहरूले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सिराहाको लहान नगरपालिका ३ स्थायी घर भएका सीता कुमारी मण्डल र वडा ७ स्थायी घर भएका...