प्रदेशको अर्थतन्त्र केन्द्र सरकारको भरमा: मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभावकै कारण प्रदेशले विकास निर्माणको काममा तीव्रता पाउन नसकेको बताएका छन् । अर्थतन्त्रमा संघ सरकारले नियन्त्रण गर्दा प्रदेशको विकास निर्माण कार्यले तीव्रता...