मधेश प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा खोल्न आग्रह
काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री...