मुख्यमन्त्री जम्कट्टेलले भने-शिक्षा क्षेत्रमा रहेको कोटा र इन्ट्रान्स सिस्टम घातक
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षामा कोटा र इन्ट्रान्स सिस्टम हटाउनुपर्ने बताएका छन् । बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा...