गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै कोशी प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्र
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेर गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङलाई तीन पृष्ठ लामो पत्र बुझाउँदै मुख्यमन्त्री कार्कीले प्रदेश...