सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले रेशम चौधरीलगायतका बन्दीहरूको रिहाइ नभएकाले सरकारमा जान...