कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले दाबी पेस गर्दै
काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन् । शर्माले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको...