सरकार निर्वाचन आचारसंहिताको पालना गर्न प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सरोकारवाला सबैले गम्भीर हुनुपर्ने बताएका छन् । निर्वाचन आयोग...