लुम्बिनीमा मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि छलफल गर्न अधिवेशन माग
बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् । मंगलबार (आज) प्रदेश प्रमुख अमिक शेरचनलाई अधिवेशनका लागि निवेदन दिएका...