गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
काठमाडौँ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध काँग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख...