मुख्य सचिव वैरागीद्वारा पदभार ग्रहण, जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता
काठमाडौँ । मुख्य सचिव शंकर दाश वैरागीले बिहीबार(आज) पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे लगत्तै मुख्य सचिव वैरागीले सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न...