पानीलाई धनमा परिणत गरी समृद्धिको माध्यम बनाउन सक्नुपर्छ : मुख्य सचिव बैरागी
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्। बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै...