‘असल नियतले निर्णय गर्दा पनि कारबाहीमा पर्ने अवस्थाले कर्मचारीतन्त्र जोखिम लिन डरायो’ : मुख्यसचिव कार्की
काठमाडौँ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले असल नियतले निर्णय गर्दा पनि उजुरी र कारबाहीको जोखिम रहने अवस्थाले कर्मचारीतन्त्रमा निर्णय लिन हिच्किचाउने प्रवृत्ति बढेको बताएका छन्। यस्तो प्रवृत्तिले विकास निर्माण, लगानीको वातावरण...