न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता नहुने मुख्य रजिस्ट्रार पौडेलको प्रष्टीकरण
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका कार्यगत र संरचनागत दुवै दृष्टिले पूर्ण रूपमा स्वतन्त्र रहेको स्पष्ट पारेका छन् । बुधवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव...