ग्यास आपूर्ति सुधारबारे मुख्यसचिवको सक्रियता, अभावका कारण र समाधानबारे व्यवसायीसँग छलफल
काठमाडौँ । बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधान गर्न सरकारले सरोकारवाला निकायसँग छलफल तीव्र बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उच्चस्तरीय छलफलले आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउनेदेखि आगामी चाडपर्व...