प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । ग्राभेल निर्माण कार्यमा अनियमितता गरेको आरोपमा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख...