एक अर्ब बढी बिगो दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृत र मेयरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी सरकारी हानी नोक्सानी पुर्याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका...