ललिता निवास जग्गा प्रकरणको फैसला भोलि आउने
काठमाडौँ । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ । बुधवारै फैसला सुनाउने तयारी भएपनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ललिता निवासको सरकारी जग्गा...