जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ । मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने...