रेशम चौधरीको कैद मिनाहा सम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि
काठमाडौं । पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ । रेशमको कैद माफी मिनाहा दिने निर्णय...