पूर्वसचिव उपाध्यायले माफी मागेपछि मुद्दा फिर्ता लिने सहमति
काठमाडौँ । पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका-१६ की पूर्णीमाया गुरुङबीच मुद्दा फिर्ता लिने सहमति भएको छ । पूर्वसचिव उपाध्यायले माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोराउने प्रतिबद्धता व्यक्त...