रविलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका हुन् । तलबाट सिफारिस भएर आएको...