रवि लामिछानेको मुद्दामा गृहले सर्वोच्चलाई पठायो यस्तो जवाफ
काठमाडौँ । गृह मन्त्रालयले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा विदेशी मुलुकको नागरिकता लिएको आधिकारिक जानकारी नहुँदासम्म नेपाली नागरिकता खारेज नहुने भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको छ । ‘कुनै...