मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी...