बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको छ । बर्दियाको बार बर्दिया नगरपालिका–१ जमुनिया घर भई हाल काठमाडौँ–३१ नयाँ बानेश्वरमा बस्दै...