नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्र औरहीका कार्यालय प्रमुख सोनारविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी भर्ना गरिदिन्छु भन्दै दुई युवासँग रु तीन लाख घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्र औरहीका कार्यालय प्रमुख छेदिलाल साह सोनारविरुद्ध...