घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक जिसीविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब...