झुण्डिएका तार व्यवस्थापनको प्रगति निरीक्षण गर्न दुई मन्त्री संयुक्त अनुगमनमा जाँदै
काठमाडौँ । काठमाडौँ उपत्यकामा झुण्डिएका तार व्यवस्थापन कार्यको प्रगति मूल्यांकन गर्न सूचना तथा मन्त्रीसन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सोमबार संयुक्त अनुगमन गर्ने कार्यक्रम तय...