११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुण्डिएका तार व्यवस्थापनको प्रगति निरीक्षण गर्न दुई मन्त्री संयुक्त अनुगमनमा जाँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा झुण्डिएका तार व्यवस्थापन कार्यको प्रगति मूल्यांकन गर्न सूचना तथा मन्त्रीसन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सोमबार संयुक्त अनुगमन गर्ने कार्यक्रम तय भएको छ।

अनुगमन सोमबार अपराह्न ४:२० बजे सुरु हुने जनाइएको छ।

कार्यक्रमअन्तर्गत गौशाला-पुरानो बानेश्वरताराहलविमानस्थलजडीबुटी सडक खण्डमा सञ्चालन भइरहेको झुण्डिएका तार व्यवस्थापन कार्यको स्थलगत निरीक्षण गरिनेछ।

अनुगमनका क्रममा सम्बन्धित निकायले हालसम्म भएको प्रगति, कार्यान्वयनको अवस्था तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

0 Comments