बढेको सार्वजनिक यातायात र मालवाहक भाडा आजैदेखि लागू हुने, कुन रुटमा कति ?
काठमाडौँ । सरकारले इन्धन मूल्यमा आएको परिवर्तनका आधारमा सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडा व्यवस्था आजैदेखि लागू भएको छ। यात्रीवाहक...