अत्यावश्यक उपभोग्य वस्तुको मूल्य नियन्त्रणका लागि बजार अनुगमन तीव्र
काठमाडौँ । पछिल्लो समय खानेतेल, चामल, ग्यासलगायत दैनिक आवश्यकताका वस्तुमा असामान्य मूल्यवृद्धि र आपूर्ति अभाव देखिन थालेपछि सरकारले यसप्रति गम्भीर चासो व्यक्त गरेको छ। सो अवस्थालाई सम्बोधन गर्न वाणिज्य, आपूर्ति...