१२ कार्तिक २०७८, शुक्रबार
आयल निगमले फेरी बढायो पेट्रोल, डिजेल र ग्यासको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो । निगमले...