भारतमा काम गर्न गएका एकै परिवारका तीन जनाको कोठामा निस्सासिएर मृत्यु
काठमाडौँ । भारतको उत्तर खण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी...