सप्तरीमा टिप्परको ठक्करले किशोरीको मृत्यु, स्थिति तनावपूर्ण
काठमाडौँ । सप्तरीको रुपनीमा टिप्परको ठक्करबाट एक १२ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिप्परले ठक्कर दिँदा १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएको हो। घटनापछि मृतक किशोरीका परिवार...