१८ दिनमा १६ कोरोना संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका
काठमाडौँ । पछिल्ला १८ दिनमा कोरोनाबाट १६ संक्रमितको मृत्यु भएकोमा १२ जना कोरोनाविरुद्धको खोप नलगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकामध्ये १२ जना एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो...