टायर पड्किएर माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते
काठमाडौँ । सप्तरीमा गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ...