तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु
दमौली । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । व्यास–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको...