ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कञ्चनपुर । भीमदत्त नगरपालिका-२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल...