बिरामी मृत्यु प्रकरण : अस्पतालले क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझे
धनगढी । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको शव आफन्तले बुझेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना...