बारामा जीप दुर्घटना ,१ जनाको मृत्यु , १३ जना घाइते
काठमाडौँ । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधारभार जङ्गलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना...