नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासि...